अद्भुत टेक्नोलोजी र फिचरका साथ सिनेमा हल जस्तो देखिने दुई नयाँ इलेक्ट्रिक एसयूभी ल्याउँदै महिन्द्रा
महिन्द्रा एण्ड महिन्द्राले नोभेम्बर २९ मा अनलिमिट इन्डिया नामक...
काठमाडौं – महिन्द्रा कमर्सियल भेइकलको मूल्य बढ्ने भएको छ । आगामी सातादेखी मूल्य वृद्धि हुने नेपालस्थित आधिकारिक बितरक दुगड ब्रदर्स एन्ड सन्स स्रोतले जानकारी गराएको छ । मूल्य वृद्धि हुने जानकारी दिंदै कम्पनीले १ हप्ताभित्र पुरानै मूल्यमा गाडी खरिद गर्न नयाँ अफर समेत सार्वजनिक गरेको छ ।
लाइट र हेभी कमर्सियल भेइकलको बिक्री–वितरण गर्दै आइरहेको दुगडले एउटा गाडीमा न्युनतम ४० हजार देखि अधिकतम १ लाख रुपैयाँसम्म मूल्य वृद्धि गर्न लागेको हो ।
नेपाली बजारमा महिन्द्राको कार्गो भ्यानदेखि निर्माण सामग्री ढुवानीमा प्रयोग हुने लाइट कमर्सियल, हेभी ट्रक, मिनीबस र स्कुल बसको बिक्री–वितरण हुँदै आइरहेको छ । जसमध्ये लाइट कमर्सियलको बजार हिस्सा सर्बाधिक रहेको छ । त्यसैगरी ठूला मालवाहक ट्रक र सिटी बसमा समेत राम्रो पकड कायम गर्न सफल भएको कम्पनीको भनाइ छ ।
महिन्द्रा एण्ड महिन्द्राले नोभेम्बर २९ मा अनलिमिट इन्डिया नामक...
महिन्द्राले पहिलोपटक आफूले तयार गर्न गैरहेको इलेक्ट्रिक एसयुभी...
काठमाडौं – महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...