आयो भेस्पा र अप्रिलिया स्कुटरको मनसुन अफर, ५ हजार नगद र अन्य छुट

काठमाडौं – भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्स प्रालिले मनसुन अफर सुरु गरेको छ ।

यस अन्तर्गत यी दुई ब्रान्डका कुनै पनि स्कुटर किन्दा ५ हजार नगद छुट, २ आर्थिक वर्षको सवारी कर छुटका साथै रेनकोट, स्कुटर छोप्ने कभर र अफिसियल हेल्मेंट समेत पाइने छ । साथै ग्राहकको सुबिधालाई मध्यनजर गर्दै शून्य प्रतिशत ब्याजदरमा पनि ग्राहकले स्कुटर खरिद गर्न सक्ने छन् जसमा ग्राहकले कुनै पनि ब्याज तिर्नुपर्ने छैन ।

नेपाली बजारमा प्रिमियम लुक र फरक पहिचानको रुपमा भेस्पा र अप्रिलिया स्कुटर उपलब्ध छन् । भेस्पाका विभिन्न स्कुटर ९ मोडलमा उपलब्ध छन् भने अप्रिलियाका ५ मोडल एसएक्सआर १६०, एसआर १५० रेस, एसआर १५०, एसआर १२५ र अप्रिलिया स्ट्रोम १२५ छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...