अपडेट भयो स्कोडा कुशाक, डिजाइनमा धेरै परिमार्जन
स्कोडा अटोले आफ्नो लोकप्रिय कुशाक एसयूभीको नयाँ मोडल लन्च गरेको छ ।...
चाइनिज अटोमोबाइल कम्पनी फोटोनले पछिल्लो छ महिनामा आफ्नो बिक्री ३६.८ प्रतिशतले बढेको जनाएको छ । जनवरी देखि मे महिनाको अवधिमा फोटोन ग्लोबलले आफ्नो ३ लाख ५० हजार सवारी साधन बेचेको जनाएको छ ।
फोटोन विगत १३ वर्षदेखि चाइनाको नम्बर १ कमर्सियल भेइकल उत्पादक कम्पनी हो । हाल फोटोनका १५ वटा विभिन्न देशमा रहेको फ्याक्ट्रीबाट ७९ देशहरुमा यसका सवारी साधन बिक्री वितरण भइरहेको छ । विश्वभर फोटोनका २ हजार भेरिएन्टका १ करोडभन्दा बढी कमर्सियल भेइकलहरु बिक्री भइसकेका छन् ।
नेपालमा पनि एमएडब्ल्यु ग्रुप र वृद्धि ग्रुप बीचको ज्वाइन्ट भेन्चरमा एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल्समार्फत फोटानका गाडीहरु विक्री वितरण भइरहेका छन् । हाल नेपाली बजारमा फोटोनको टुनल्याण्ड पिकअप र लक्जरी माइक्रो भ्यानको राम्रो उपस्थिति भइसकेको छ ।
स्कोडा अटोले आफ्नो लोकप्रिय कुशाक एसयूभीको नयाँ मोडल लन्च गरेको छ ।...
भारतीय बजारमा स्कोडा स्लाभियाले निकै नै राम्रो प्रतिक्रिया पाएको छ ।...
स्कोडा अटो इन्डियाले भारतीय बजारको लागि नयाँ सब–४ मिटर एसयूभीका लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...