नेटा, केवाइसी र किङ्गलङ्ग ईभीका ग्राहकहरुको लागि सर्भिस क्याम्प आयोजना
काठमाडाैं – नेपाली बजारमा नेटा, सीजी केवाइसी र किङ्गलङ्ग इलेक्ट्रिक...
काठमाडौं – सरकारले विश्वका १० ठूला विद्युतीय कार उत्पादक कम्पनीलाई नेपाल ल्याउन प्रयास गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै विद्युतीय कार उत्पादकलाई नेपालमा नै गाडी उत्पादन गर्न प्रोत्साहित गर्ने यस्तो घोषणा गरेका हुन् ।
बजेटमार्फत सन् २०८८ सम्ममा नेपालमा विद्युतीय गाडी मात्रै विक्री गर्ने व्यवस्था गर्ने योजना सहित सवारी साधनको पाट्सहरु उत्पादन गर्न चाहने उद्योगको लागि कर सहुलियत र निःशुल्क जमिनको व्यवस्था समेत गर्ने घोषणा गरिएको छ ।
सरकारले वातावरण संरक्षणका लागि विद्युतीय सवारीलाई प्रोेत्साहन गर्ने बताएको छ । पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी साधनलाई २०८८ सम्ममा विद्युतीय सवारीसाधनले विस्थापित गर्ने रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गरिने छ ।
काठमाडाैं – नेपाली बजारमा नेटा, सीजी केवाइसी र किङ्गलङ्ग इलेक्ट्रिक...
जेएसडब्ल्यू एमजीले हालै लन्च गरेको नयाँ इलेक्ट्रिक कार विन्डसर प्रोले...
काठमाडौं–विद्युतीय सवारीमा अब मूल्यका आधारमा कर लाग्ने ब्यवस्था लागु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...