सानेपामा खुल्यो अशोक लेल्यान्डको एक्स्क्लुसिभ रिटेल पार्ट्स आउटलेट ‘सासा अटोमोटिभ’
काठमाडौं – नेपाली अटोमोबाइल क्षेत्रमा सुपरिचित ब्रान्ड अशोक लेल्यान्डले...
काठमाडौं – अशोक लेल्यान्ड गाडीको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले ट्रक साहित्यको तस्बिर पठाउदा आइफोन र अन्य विभिन्न उपहार प्राप्त गर्न सकिने अफर ल्याएको छ ।
आफ्नो ट्रकको पछाडि लेखिएको ट्रक साहित्यको तस्बिर ह्वाट्सएप वा भाइबरमार्फत मोबाइल नम्बर ९८०११०९१३८ मा पठाउनु पर्नेछ ।
हाल निषेधाज्ञाको समयमा घरैमा बसेको समयमा आफ्नो ट्रकमा लेखिएका विभिन्न मननयोग्य साहित्यहरुको तस्बिर जसले पनि खिचेर पठाउन सक्ने भएकाले यस्तो अफर ल्याइएको आईएमई मोटर्सको भनाइ छ ।
यसका लागि विभिन्न नियमहरु समेत बनाइएको छ । जुनसुकै ब्रान्डको ट्रकमा भएका साहित्यलाई समावेश गर्न सकिने छ । त्यसैगरी अशोक लेल्यान्डको फेसबुक पेज पनि अनिवार्य रुपमा लाइक गरिएको हुनु पर्नेछ ।
ट्रकको पछाडि विभिन्न प्रकारका मन छुने भनाइ र रमाइला व्यंग्य तथा सायरीहरु लेखेको पाइन्छ । यसलाई नै ट्रक साहित्य भन्ने चलन छ । यसको बढ्दो लोकप्रियतालाई धेरैले मनन गरेको पाइन्छ ।
काठमाडौं – नेपाली अटोमोबाइल क्षेत्रमा सुपरिचित ब्रान्ड अशोक लेल्यान्डले...
काठमाडौं – आईएमई ग्रुपको गौरवपूर्ण संस्था अशोक एलटी इन्जिनियरिङ सर्भिसेज...
आईएमई अटोमोटिभ्सले बिक्री गर्ने विभिन्न ब्रान्डका उपकरणमा एभरेष्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...