बाइक वा गाडी चलाउदा अनिवार्य बन्दै मास्क : तर गुणस्तरीयमा ध्यान दिनु आवश्यक
सामान्य अवस्थामा समेत मुखमा लगाइने मास्क अब भने सवारी साधन चलाउनका लागि...
काठमाडौं – हिजो देखि प्रारम्भ भएको निषेधाज्ञाको आज दोस्रो दिन हो । काठमाडौं उपत्यकाका सडकमा आज हिजोको तुलनामा कम मात्र सवारी साधन चले । हिजो पहिलो दिन भएकाले ट्राफिक प्रहरीले पनि केही खुकुलो गरेको भए पनि आज भने आवागमनमा पनि केही कडाई गरेको छ ।
ट्राफिक प्रहरीले हिजो २ हजार भन्दा बढी सवारी साधन नियन्त्रणमा लिएको जनाएको थियो । आज पनि विभिन्न स्थानमा सवारी साधन नियन्त्रणमा लिनुका साथै कारवाही समेत गरेको छ ।
अति आवश्यक काम वाहेक घर वाहिर ननिस्कन र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।
तस्बिरहरु : नवराज वाग्ले



दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...