बन्द हुने भयो मारुतीको सेडान कार ‘सियाज’, यस्तो छ कारण
मारुती सुजुकीले आफ्नो मिड साइज सेगमेन्टको सेडान कार ‘सियाज’को उत्पादन...
भारतमा कोभिड १९ को महामारीमा मारुती सुजुकी कम्पनी मदतको लागि अगाडि बढेको छ । मारुती सुजुकीले आफ्नो केही प्लान्ट अस्थायी रुपमा बन्द गर्ने घोषणा गरेको छ । मारुतीले हरियाणा प्लान्टमा केही दिनको लागि अक्सिजन बनाउनेछ । कम्पनीका अनुसार सो प्लान्ट १ जुन देखि ९ जुनसम्म बन्द हुनेछ ।
मारुतीका अनुसार हरियाणा प्लान्टमा चिकित्साको लागि आवश्यक अक्सिजन निर्माण हुनेछ । गुजरात प्लान्टमा पनि अक्सिजन निर्माण गरिनेछ ।
कम्पनीले आफ्नो प्लान्टमा पहिले देखि अक्सिजन निर्माण गरिरहेको छ । सो अक्सिजन कटिङ, वेल्डिङ र पेन्ट जस्ता कैयौ काममा प्रयोग हुने गरेको छ । कम्पनीले हाल जति अक्सिजन निर्माण गरिरहेको छ त्यति नै मात्रा प्लान्ट बन्द भएको समयमा निर्माण गर्नेछ । सो अक्सिजनको प्रयोग अस्पतालमा हुनेछ ।
कम्पनीका अनुसार हरेक वर्ष गर्मीको छुट्टिमा सो प्लान्ट हप्ता दिनको लागि बन्द हुने गरेको छ । सो समयमा प्लान्टमा मर्मत हुने गरेको छ । यद्यपि प्लान्टको मर्मत जुन महिनामा हुने गरे तापनि यो वर्ष मे महिनामा गर्ने घोषणा गरिएको छ ।
मारुती सुजुकीले आफ्नो मिड साइज सेगमेन्टको सेडान कार ‘सियाज’को उत्पादन...
नेपालका लागि सुजुकी ब्रान्डको चारपांग्रे सवारी साधनको आधिकारिक वितरक...
आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...