निषेधाज्ञा उल्लंघन गर्ने सवारीसाधन प्रहरी नियन्त्रणमा, बेलुका ७ बजेमात्र छाडिने

काठमाडौं– काठमाडौं उपत्यकामा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञाबीच सवारीसाधन चलाउनेलाई बिहानैदेखि प्रहरीले नियन्त्रणमा लिन थालेको छ। कार्यालय समयमा भने सवारी साधनको चाप पनि देखिएको छ ।

ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ४० स्थानमा चेक प्वाइन्ट बनाई सवारी जाँच गरिरहेको ट्राफिक प्रमुख एसएसपी जनकराज भट्टराईले बताए।

विनाअनुमति चलाएका सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिइरहेको छ।

नियन्त्रणमा दिइएका सवारीसाधन आवश्यक कारबाहीपछि बेलुका ७ बजेमात्र छाडिने एसएसपी भट्टराईले बताए।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...