नेपालकै पहिलो डिजेल कार्गो भ्यान महिन्द्रा सुप्रो : २०,८०० मासिक किस्तामा उपलब्ध

नेपालकै पहिलो डिजेल कार्गो भ्यान महिन्द्रा सुप्रो सरल किस्ताबन्दिमा खरिद गर्न पाइने भएको छ । महिन्द्रा कमर्सियल भेइकलको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले मासिक २० हजार ८ सय रुपैयाँको किस्ताबन्दिमा यो भ्यान उपलब्ध गराउँदै आएको छ ।

भ्यानको मूल्य १५ लाख २५ हजार रुपैयाँ पर्छ । बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा ६० प्रतिशतसम्म फाइनान्स सुबिधामा यो भ्यान उपलब्ध गराउँदै आइरहेको कम्पनी स्रोतको भनाइ छ ।

कम्पनीका अनुसार यो भ्यान ९०९ सीसी इन्जिन क्षमताको सेग्मेन्टकै पहिलो डिजेल कार्गो भ्यान हो । जसको पेलोड क्षमता ६० किलोग्राम र माइलेज २१ किलोमिटर प्रतिलिटर रहेको छ ।

महिन्द्राको बलियो तथा मजबुत इन्जिन जडान गरिएको हुँदा पर्फमेन्स समेत उच्च रहेको कम्पनीको दावी छ । एक स्थानबाट अर्को स्थानमा हलुका सामान ढुवानी गर्न उपयुक्त मानिने विशेषताका कारण नेपालका सहरी भेगमा कार्गो भ्यान लोकप्रिय मानिन्छ ।

हाल बजारमा मारुती सुजुकी र महिन्द्राले यस्ता साधन उपलब्ध गराउँदै आइरहेका छन् ।

सम्बन्धित समाचारहरू

महिन्द्राका गाडी किन्ने विचार छ ? बोलेरो, स्कर्पियो मोडल तथा अन्य एसयूभी र ईभीको यस्तो छ मूल्य सूची

महिन्द्राका गाडी किन्ने विचार छ ? बोलेरो, स्कर्पियो मोडल तथा अन्य एसयूभी र ईभीको यस्तो छ मूल्य सूची

काठमाडौं – नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरकको रुपमा अग्नि...

४ दिनपछि सार्बजनिक हुँदै छ महिन्द्राको इलेक्ट्रिक रिक्सा ’ट्रियो’

४ दिनपछि सार्बजनिक हुँदै छ महिन्द्राको इलेक्ट्रिक रिक्सा ’ट्रियो’

महिन्द्रा प्यासेन्जर कारको आधिकारिक बितरक अग्नी ग्रुुपले अबको ४ दिपछि...

विन्टर अफर : क्रसफायर र इटालिका मोटो किन्दा अफरै अफर, एक्सचेन्जमा थप सुविधा

विन्टर अफर : क्रसफायर र इटालिका मोटो किन्दा अफरै अफर, एक्सचेन्जमा थप सुविधा

काठमाडौं – क्रसफायर र इटालिका मोटोको आधिकारिक बितरक क्लासिक ह्विल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...