बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
उनका अनसुर अबको केही महिनाभित्रै २० हजार वर्ग फिटमा फैलिएको नयाँ स्टेट–अफ–आर्ट सर्भिस फेसिलिटी समेत निर्माण गरिदैछ । साथै इटहरी, नेपालगञ्ज र बुटवलमा पनि सर्भिस तथा स्पेयर्स सेन्टर खोलिने र ग्राहकलाई सर्वोत्कृष्ट सेवा दिनका लागि देशभर १२ वटा आधिकारिक सर्भिस सेन्टरको स्थापना गरिने उनले बताए ।
फोटनको नयाँ सोरुमले फोटनका कमर्शियल भेहिकलमा रुची भएकाहरुका लागि ‘शप विन्डो’को काम गर्ने बताउँदै कम्पनीका प्रबन्ध निर्देश कविवेक सिकारियाले भने ‘अब ग्राहकले फोटनका उत्पादन एउटै ठाउँमा हेर्नुका साथै बेस्ट सेल्स कन्सल्ट्यान्टहरुबाट कन्सल्टेसन पाउनेछन् । यसका अलावा ग्राहकले फोटन ब्रान्ड र नेपालमा उसको भावी योजनाबारे जानकारी पाउन सक्नेछन् । हामी हाम्रा ग्राहकलाई नयाँ सोरुमा स्वागत गर्न व्याग्र छौं ।’
फोटन चीनको अग्रणी कमर्शियल भेहिकल ब्रान्ड हो जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट सवारीसाधन बिक्री गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो । फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन् । हाल एमएडब्लु वृद्धिले नेपालमा फोटनका पिकअप र भ्यान विक्री वितरण गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...