बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
त्यसैगरी महाधिवेशनबाट प्रदेश संयोजकहरु पनि चयन भएका छन् । प्रदेश १ मा धर्म श्रेष्ठ, प्रदेश २ मा दुर्गानन्द शाह, बागमती प्रदेशमा उत्तमराज विष्ट, गण्डकी प्रदेशमा निश्चल पोखरेल, लुम्बिनी प्रदेशमा चक्रपाणि शर्मा र कर्णाली प्रदेशमा मदनबहादुर खड्का संयोजक चयन भएका छन् । सुदूर पश्चिम संयोजक पछि मनोनित हुने बताइएको छ ।
डेल्टा डिस्ट्रिब्युटर्सले हेभी इक्विपमेन्ट अर्थात निर्माण क्षेत्रमा प्रयोग हुने हेभी गाडीमा लाग्ने टायर बिक्री–वितरण गरिरहेको छ ।
बीकेटीले खासगरी अफ द हाइवे सेगमेन्टका टायर उत्पादन गर्दै आएको छ । उच्च हर्सपावरयुक्त ट्रयाक्टर, कम्बाइन हार्भेस्टर, जीपीएस कन्ट्रोल्ड भेइकल, आर्टिक्युलेटेड डम्प ट्रक, हाइ–स्पिड क्रेन, सफिस्टिकेटेड पोर्ट भेइकल र कन्टेनर ह्यान्डलर आदिमा यसका उत्पादन प्रयोग हुन्छन् । त्यसैले अलि फरक खाले हेभी गाडी एवं सिमेन्ट र यस्तै प्रकारका अन्य कम्पनीहरुका लागि यी टायर उपयोगी छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...