लाइसेन्सको लाइन समस्या क्रमश: समाधान हुँदै गएको दाबी
काठमाडौं । यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झटमुक्त बनाउने...
काठमाडौं – नेपाली अटोमोबाइल क्षेत्रका चिरपरिचित व्यवसायी सौर्य राणाको निधन भएको छ । चार दिनअघि काठमाडौंको मेडिसिटी हस्पिटलमा मुटुको अप्रेसन गरेका राणाको आज निधन भएको हो।
उनी २०५३ सालदेखि नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङमा आबद्ध थिए। उनी सिप्रदीको प्रमुख कार्यकारी अधिकृत समेत भएका थिए । त्यसैगरी अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाको समेत उनी अध्यक्ष भएका थिए ।
राणा नेपाल भारत चेम्बर अफ कमर्सका समेत पूर्वअध्यक्ष हुन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...