हिरोका नयाँ प्रिमियम मोटरसाइकल १५० देखि ३५० सीसी सेग्मेन्टमा आउने
विश्वकै ठूलो दुई–पांग्रे सवारी साधन निर्माता कम्पनी हिरो मोटोकर्पले...
काठमाडौं – विगत ८ वर्ष देखि चल्दै आएको माउन्टेन स्पोर्ट्स फेस्टिभलको आठौं संस्करण प्राविधिक कारणवस तत्कालको लागि स्थगित गरिएको छ ।
आगामी फागुन २० वाट शुरु भई चैत २० गते सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने गरी सो फेस्टिभलको गत महिना पोखराबाट सार्वजनिक घोषणा गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद र प्रदेश सरकार समेतको अनुकूल समयमा यथाशक्य छिट्टै यो खेल सञ्चालन गरिने पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले जानकारी दिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...