पोखरामा खुल्यो टीभीएसको नयाँ शोरूम स्क्वायर मोटर्स
पोखरा – ¬स्क्वायर मोटर्सले पोखरामा आफ्नो नयाँ टीभीएस शोरूम उदघाटन गरेको छ...
टीभीएसको सर्बाधिक सफल र लोकिप्रय मोटरसाइकल अपाचे उत्पादन हुन थालेको २० वर्ष पुरा भएको छ । अपाचेको २० औं वार्षिकोत्सव मनाउने तयारी थालेको टीभीएले हालसम्म ६० लाखभन्दा बढी युनिट बिक्री भएको बताएको छ । अपाचे सन् २००५ मा पहिलोपटक लन्च भएको थियो ।
सुरुमा १५० सीसी इन्जिनका साथ प्रस्तुत गरिएको अपाचे हाल १६० सीसी देखि ३१० सीसी सम्मका ५ वटा मोडलमा विस्तार भएको छ । हाल यसको आरटीआर १६०, आरटीआर १६० ४भी, आरटीआर १८० र आरटीआर २०० मोडलसहित ३१० सीसी लाइनअपमा आरटीआर ३१० र आरआर ३१० मोडल उपलब्ध छ ।
टीभीएसले अपाचेलाई युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका प्रमुख बजारहरूमा बिक्री गर्दै आएको छ । भारतसहित इटाली, बंगलादेश, नेपाल, कोलम्बिया, ग्वाटेमाला, मेक्सिको, होन्डुरस र गिनी लगायत देश टीभीएसका प्रमुख बजार हुन् ।
अपाचे नेपाली बजारमा समेत रुचाइएको स्पोर्ट्स बाइक हो । नेपालमा समेत यसको हजारौ सन्तुष्ट ग्राहक छन् । नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले केही वर्षयता स्वदेशमै एसेम्बल प्लान्ट स्थापना गरी टीभीएसका मोटरसाइकल उत्पादन गर्दै आएको छ ।
पोखरा – ¬स्क्वायर मोटर्सले पोखरामा आफ्नो नयाँ टीभीएस शोरूम उदघाटन गरेको छ...
नेपाली मोटरस्पोर्ट इतिहासमा एक महत्वपूर्ण सफलता हासिल गर्दै बर्षा...
टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्सले मासिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...