सुजुकी सेलेरियोको सबै भेरिएन्टमा अब ६ एयरब्याग, मूल्य समेत बढ्यो

मारुती सुजुकीले सेलेरियोको २०२५ संस्करण सार्वजनिक गरेको छ । कम्पनीे यसको सबै भेरिएन्टमा अब ६ वटा एयरब्याग उपलब्ध हुने जनाएको छ । सेलेरियो ह्याचब्याक सेग्मेन्टमा सर्बाधिक रुचाईएको मोडल हो ।

यसअघि मारुती सेलेरियोलाई दुईवटा एयरब्याग सहित अफर गरिएको थियो । यसको ईन्ट्रि लेभल भेरियन्टमध्ये एकमा ६ वटा एयर प्रस्तुत गरेपछि, सुजुकीले आफ्ना अन्य साना कारमा पनि सोही अनुसार अपडेट गर्ने अनुमान गरिएको छ ।

६ वटा एयरब्याग सहित अपडेट भएर आएसंगै सेलेरियो ३२ हजार ५०० भारु महंगो भएको छ । यसको टप स्पेक भेरिएन्ट जेडएक्सआई प्लस एएमटी भेरिएन्टमा केही नयाँ प्रिमियम फिचर समेत राखिएको छ ।

सेलेरियो भीएक्सआई एमटी, भिएक्सआई सिएनटजी एमटी, भिएक्सआई एएमटी, एलएक्सआई एमटी, जेडएक्सआई एमटी, जेडएक्सआई प्लस एमटी गरी कुल ७ भेरिएन्टमा उपलब्ध रहँदै आएको छ ।

सम्बन्धित समाचारहरू

गेम चेन्जर बन्दै छ सुजुकीको यो कार, सेफ्टीमा भएका यी फिचर बन्दै छन् विशेष

गेम चेन्जर बन्दै छ सुजुकीको यो कार, सेफ्टीमा भएका यी फिचर बन्दै छन् विशेष

मारुती सुजुकीले जुलाई ५ मा प्रिमियम श्रेणीमा नयाँ एपीभी इन्भिक्टो लन्च...

पहिलो इलेक्ट्रिक स्कुटर ई-एक्सेस लन्च गर्ने तयारीमा सुजुकी, अन्य ब्रान्डलाई कडा चुनौती दिने अनुमान

पहिलो इलेक्ट्रिक स्कुटर ई-एक्सेस लन्च गर्ने तयारीमा सुजुकी, अन्य ब्रान्डलाई कडा चुनौती दिने अनुमान

सुजुकी मोटरसाइकल इन्डिया आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर “सुजुकी ई-एक्सेस”...

अर्को नयाँ एड्भेन्चर मोटरसाइकल नेपाल आउँदै, यस्तो छ फिचर, पावर र पर्फमेन्स

अर्को नयाँ एड्भेन्चर मोटरसाइकल नेपाल आउँदै, यस्तो छ फिचर, पावर र पर्फमेन्स

सुजुकीले केही समयअघि भारतमा लन्च गरेको एड्भेन्चर टुरर वाइक भी स्ट्रोम २५०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...