चाडपर्वको पहिलो संकेत – आयो सुजुकी पर्वोत्सव, दशै तिहारको अवसरमा नगद छुट र अन्य सुविधा
काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्प मार्फत...
मारुती सुजुकीले आफ्नो लोकप्रिय कार ईर्टिगा र बलेनोको सबै भेरिएन्टमा ६ वटा एयरब्याग अनिवार्य गरेको छ । यसअघि यी दुबै कारको टप स्पेक भेरिएन्टमा मात्रै ६ वटा एयरव्याग राखिएकोको थियो ।
सेफ्टि फिचर थप भएसंगै इर्टिगाको मूल्य १.४ प्रतिशत सम्मले बढेको छ भने बलेनोको ०.५ प्रतिशतले बढाइएको छ ।
मारुती सुजुकी इन्डिया लिमिटेडका एमडी हिसाशी ताकेउचीका अनुसार यस वर्ष मारुती सुजुकीले आफ्नो बाँकी सबै मोडलको सम्पूर्ण भेरिएन्टमा ६ वटा एयर व्यागलाई अनिबार्य गर्न योजना बनाएको छ ।
यस वर्षको मे महिनामा मारुतीले वागनआर, अल्टो के१०, सेलेरियो र इकोका सबै भेरियन्टहरूमा ६ वटा एयरब्याग प्रस्तुत गरेको थियो । कम्पनीको उक्त कदमले उसको सम्पूर्ण एरेना रेन्जलाई सुरक्षित बनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...