फागुनसम्म ३४ लाख ६६ हजारले लिए सवारी चालक अनुमति पत्र

काठमाडौँ - चालू आर्थिक वर्ष ०८०/८१ काे फागुनसम्म ३४ लाखभन्दा बढी सवारी चालक अनुमति पत्र प्रिन्ट गरी वितरण गरिएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणले देखाएको छ ।

२०८० असार मसान्तरसम्म ३४ लाख १९ हजार ४१० सवारी चालक अनुमतिपत्र प्रिन्ट गरी वितरण भएकोमा फागुनसम्म ३४ लाख ६६ हजार ७ सय ७३ थान चालक अनुमितपत्र प्रिन्ट गरी वितरण गरिएको हाे ।

त्यसैगरि हाल ६ स्थानबाट सवारी साधनमा लगाइने इम्बोस्ड नम्बर प्लेट जडान हुँदै आएको छ । चालु आर्थिक वर्षको फागुनसम्म उत्पादित १ लाख १५ हजार ७ सय ८६ थान इम्बोस्ड नम्बर प्लेटमध्ये ९ हजार ९ सय ९१ थान वितरण भएको छ । त्याेसँगै हालसम्म ५ लाख ८० हजार ८ सय ८६ थान ईम्बोस्ड नम्बर उत्पादन भई ६६ हजार ७ सय १५ थान वितरण भएको छ ।

सम्बन्धित समाचारहरू

दशै अघि ड्राइभिङ लाइसेन्सको आवेदन नखुल्ने, ६ लाख लाइसेन्स प्रिन्ट हुन बाँकी

दशै अघि ड्राइभिङ लाइसेन्सको आवेदन नखुल्ने, ६ लाख लाइसेन्स प्रिन्ट हुन बाँकी

काठमाडौं – यातायात व्यवस्था विभागले दशै अगाडि सवारी चालक अनुमति पत्र...

१२ लाख स्मार्ट लाइसेन्सको कार्ड खरिद ठेक्कामा एक महिनापछि किन गरियो संशोधन ?

१२ लाख स्मार्ट लाइसेन्सको कार्ड खरिद ठेक्कामा एक महिनापछि किन गरियो संशोधन ?

काठमाडौं – यातायात व्यवस्था विभागद्वारा १२ लाख स्मार्ट लाइसेन्सको कार्ड...

ट्राफिक चेकिङ हुँदा अब नागरिक एपबाटै लाइसेन्स देखाउन मिल्ने

ट्राफिक चेकिङ हुँदा अब नागरिक एपबाटै लाइसेन्स देखाउन मिल्ने

काठमाडौं– ट्राफिक चेकिङ हुँदा अब सवारी चालकले मोबाइलमा नागरिक एपमार्फत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...