याडिया एक्सचेन्ज मेला शुरु : ३० हजार नगद छुट, ६.९९ प्रतिशत ब्याजदर

काठमाडौं – नेपालमा याडिया ब्रान्डका इलेक्ट्रिक स्कुटरको बिक्रेता कुजु नेपाल प्रालिले ३० हजार नगद छुट सहित याडिया एक्सचेन्ज मेला घोषणा गरेको छ ।

याडियाले यो अफर याडिया इलेक्ट्रिक स्कुटरका सबै मोडलहरूमा छोटो अवधिको लागि मान्य हुने गरी ल्याएको बताएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटरका साथमा आकर्षक ३० हजार नगद छुट, ६.९९ प्रतिशत ब्याजको साथ सजिलो इएमआई र एक वर्षको रोड ट्याक्स सहितको नयाँ याडिया इलेक्ट्रिक स्कुटर घरमा लिन सक्नेछन्।

यो अफर एक्सचेन्ज नगरी याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा पनि लागू हुनेछ।

याडिया नेपालले आफ्नो विश्वव्यापी प्रिमियम मोडलहरू नेपाली बजारमा उपलब्ध गराइरहेको छ । नेपाली बजारमा उपलब्ध तीन मोडलहरु मध्ये सी१एसको मूल्इ ३ लाख ७० हजार, जी५ को मूल्य ३ लाख ५० हजार र एस–लाइकको मूल्य २ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचारहरू

नाडा टिमद्वारा गाडी र स्पेयर पार्ट्स आयात रोकिएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण : छलफल गर्ने आश्वासन

नाडा टिमद्वारा गाडी र स्पेयर पार्ट्स आयात रोकिएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण : छलफल गर्ने आश्वासन

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका पदाधिकारीहरुले हालै...

जिलीले सञ्चालनमा ल्यायो विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल सेफ्टी सेन्टर

जिलीले सञ्चालनमा ल्यायो विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल सेफ्टी सेन्टर

चिनियाँ अटोमोबाइल निर्माता कम्पनी जिली अटो ग्रुपले चीनको झेजियाङ...

एमएडब्लु वृद्धिले नामी र सेरेस शोरुमको अनावरणसँगै ल्यायो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प

एमएडब्लु वृद्धिले नामी र सेरेस शोरुमको अनावरणसँगै ल्यायो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प

वीरगन्ज – नेपालका लागि डोङफेङ नामी र सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...