केटिएम र क्रसफायरको सवै मोटरसाइकल आयत हुने बाटो रोकियो, अन्य ब्रान्डका पनि तीन दर्जन बढी मोडल प्रभावित
उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले आयत प्रतिवन्धलाई थप कडाई गर्दै १५०...
केटिएमले भारतमा २५० एडभेन्चरको २०२५ संस्करण लन्च गरेको छ । कम्पनीले यसको मूल्य २ लाख ५९ हजार ८५० भारु निर्धारण गरेर बिक्री सुरु गरेको हो ।
३९० एड्भेन्चरसंग मिल्दोजुल्दो देखिने यस मोटरसाइकलमा धेरै फिचरहरु अपडेट गरिएको छ । यसमा यू आकारको एलईडी डिआरएल, अग्लो विन्डशिल्ड, उठेको फ्रन्ट फेन्डर र नकल गार्डसहितको नयाँ एलईडी हेडल्याम्प राखिएको छ ।
सो नयाँ मोटरसाइकलमा ३९० एडभेन्चरमा जस्तै अगाडि डब्लूपी एपेक्स यूएसडी फोर्क र पछाडि मोनो–शक सस्पेन्सन जाडन गरिएको छ । २२७ एमएम अग्लो ग्राउन्ड क्लिरियन्स दिइएको यस बाइकको अगाडि १९ इन्चको रिम र रियरमा १७ इन्चको रिम भएको एलोय ह्वीलहरू उपलब्ध छ ।
बाइकमा २४९ सीसी, सिंगल–सिलिन्डर, लिक्वड–कुल्ड इन्जिन जाडन गरिएको छ । जसले, ३०.५७ बीएचपी र २५ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई स्लिप एण्ड असिस्ट क्लच मार्फत ६ स्पीड गियरबक्ससँग जोडिएको छ । साथै यसमा बाई–डाइरेक्सनल क्विक सिफ्टर र राइड–बाय–वायर थ्रोटल जस्ता आधुनिक फिचर समेत पाउन सकिन्छ ।
ब्रेकिङलाई ३२० एमएम फ्रन्ट डिस्क र २ सय ४० एमएम रियर डिस्कले डुअल च्यानल एबीएसद्वारा सपोर्ट गरिएको छ। अन्य सुविधाहरूमा ब्लुटुथ जडान भएको ५ इन्चको त्ँत् इन्स्ट्रुमेन्ट कन्सोल र अफ–रोड समावेश छ।
उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले आयत प्रतिवन्धलाई थप कडाई गर्दै १५०...
काठमाडौं – केटीएम मोटरसाइकलको नक्सालमा सुविधा सम्पन्न नयाँ शोरुम...
काठमाडौं – बेनेलीको ११०औं वार्षिकोत्सवको अवसरमा बेनेलीको हालै नेपाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...