अफर : २० प्रतिशत मात्र डाउन पेमेन्ट र ७ वर्षको किस्तामा होन्डा कार किन्न सकिने

काठमाडौं – होन्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ स्किम सार्वजनिक गरेको छ । यस अनुसार ग्राहकले ५ वर्ष र ७ वर्ष सम्म मासिक किस्ता तिर्न सकिने गरी होन्डा कार किन्न सक्ने छन् ।

शुरुमा आफ्नो आवश्यकता अनुसार २० देखि ७० प्रतिशत सम्म डाउन पेमेन्ट तिरेर कुनै पनि होन्डा कार खरिद गर्न सकिने छ । डाउन पेमेन्ट अनुसार शून्य देखि ८ प्रतिशत सम्म ब्याजदर हुने कम्पनी स्रोतले बताएको छ । जति धेरै डाउन पेमेन्ट भयो, उति नै कम ब्याजदर लागू हुनेछ ।

नेपाली बजारमा हाल होन्डा सिटी, अमेज, ज्याज, डब्ल्युआर–भी, बीआर–भी र सीआर–भी गाडी उपलब्ध छन् । २०१९, २०२० र २०२१ मोडलका विभिन्न गाडीमा मोडल अनुसार नगद छुट समेत उपलब्ध गराइएको छ । त्यसैगरी एक वर्षको बिमा र सडक कर दस्तुर समेत छुट हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...