१ हजार बढी दोस्त बिक्री भएको अवसर पारेर सर्भिस क्याम्प सञ्चालन गर्दै आइएमई मोटर्स

काठमाडौं – नेपालमा १ हजार भन्दा बढी दोस्त पिकअप बिक्री भएको उपलक्ष्यमा आयातकर्ता कम्पनी आइएमई मोटर्सले देशभर सर्भिस क्याम्प आयोजना गर्ने भएको छ ।

उक्त अवसर पारेर कम्पनीले आगामी भदौ २० देखि २५ गतेसम्म ‘चोकचोकमा दोस्त’ स्लोगन सहित सर्भिस क्याम्प अयोजना गर्ने बताएको हो । उक्त क्याम्प अशोक लेल्यान्डको देशभर सञ्चालिन सर्भिस सेन्टरमा अयोजना गरिनेछ ।

क्याम्पमा आउने ग्राहकलाई स्पेयर पार्ट्समा ८ प्रतिशत छुटको अतिरिक्त केही विशेष पार्ट्समा ५० प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ । त्यसैगरी लुब्रिकेन्ट्समा १५ प्रतिशत र लेबर चार्जमा ३० प्रतिशत छुट प्रदान गरिनेछ । ग्राहकले आफूसँग भएको दोस्त गाडीको ४५ वटासम्म प्वाइन्ट निःशुल्क चेक गराउन सक्नेछन् ।

नेपाली बजारमा अशोक लेल्यान्डका दोस्त एफएसडी, दोस्त स्ट्रोङ एफएसडी, दोस्त एचएसडी, दोस्त कन्टेनर र दोस्त रेफ्रिजेरेटर लगायतका विभिन्न मोडलका पिकअप बिक्रीका लागि उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा बर्चस्व कायम गर्दै अशोक लेल्यान्डको भाइकिङ बस, लिडिङ बन्दै गरेको दावी

नेपाली बजारमा बर्चस्व कायम गर्दै अशोक लेल्यान्डको भाइकिङ बस, लिडिङ बन्दै गरेको दावी

अशोक लेल्यान्डको भाइकिङ बसले नेपालको बस बजारमा चर्चा पाइरहेको छ ।...

नेपाल भित्रियो युरोपियन प्रविधिमा निर्मित ९० हर्स पावरसम्म क्षमताको फर्मा ट्याक्टर

नेपाल भित्रियो युरोपियन प्रविधिमा निर्मित ९० हर्स पावरसम्म क्षमताको फर्मा ट्याक्टर

काठमाडौं – नेपाली बजारमा नयाँ ब्रान्डको ट्याक्टर ‘फर्मा’ सार्वजनिक भएको छ...

अशोक लेल्यान्डको मेघा सर्भिस क्याम्प शुरु, स्पेयर पार्टसमा ५० प्रतिशतसम्म छुटको व्यवस्था

अशोक लेल्यान्डको मेघा सर्भिस क्याम्प शुरु, स्पेयर पार्टसमा ५० प्रतिशतसम्म छुटको व्यवस्था

अशोक लेल्यान्ड गाडाीको नेपालका लागि आधिकारिक बितरक आइएमई मोटर्सले देशभर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...