सिजी मोटर्सको तीन नयाँ स्थानमा शोरुम विस्तार
काठमाडौं– नेटा भी लगायत विभिन्न ब्रान्डका इलेक्ट्रिक भेइकल आयत गरी बिक्री...
काठमाडौं – अब बीवाईडी एट्टो ३ फरेस्ट ग्रीन रंगमा पनि उपलब्ध हुने भएको छ ।
१०० युनिट मात्र बिक्रीका लागि उपलब्ध हुने यो गाडीमो मूल्य ६६ लाख ८८ हजार रहेको नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले जनाएको छ । एक सय किलोबाट मोटर र ६०.४८ किलोबाट ब्याट्री प्याक सहित सुपेरियर ट्रिममा सो गाडी उपलब्ध छ ।
यो गाडी रोज्ने ग्राहकले बीवाईडी एट्टो ३ को उत्कृष्ट कार्यसम्पादन र विश्वसनीयताको आनन्द लिन पाउनुका साथै सडकमा आफ्नो व्यक्तित्व र शैली पनि प्रदर्शन गने बीवाईडीले जनाएको छ ।
“हामी नेपाली बजारमा बीवाईडी एट्टो ३ को लिमिटेड एडिसनमा फरेस्ट ग्रीन पेश गर्न पाउँदा उत्साहित छौं” साइमेक्स इन्कका नेशनल सेल्स हेड आशुतोष गौतमले भने, “यो विशेष संस्करणले हाम्रा मूल्यवान ग्राहकहरुलाई अद्वितीय र प्रिमियम प्रदान गर्ने हाम्रो प्रतिबद्घतालाई प्रतिनिधित्व गर्दछ । यसको मनमोहक रंग, उन्नत सुविधाहरु र असाधारण दायराका साथ, हामी विश्वास गर्छौं कि लिमिटेड एडिसनको बीवाईडी एट्टो ३ ले अपेक्षाहरु परा गर्नेछ र वास्तवमै उल्लेखनीय ड्राइभिङ अनुभव प्रदान गर्नेछ ।”
यस लिमिटेड एडिसनको फरेस्ट ग्रीन १०० इकाइ मध्ये एक आफ्नो नाममा सुरक्षित गर्न चाहने ग्राहकले वेबसाइट मार्फत अथवा आफ्नो नजिकको बीवाईडी डिलरसँग सम्पर्क गर्न सक्ने छन् ।
काठमाडौं– नेटा भी लगायत विभिन्न ब्रान्डका इलेक्ट्रिक भेइकल आयत गरी बिक्री...
अगस्ट महिनामा रेकर्ड बिक्री पश्चात बीवाईडीले यो वर्ष अर्को महत्वपूर्ण...
काठमाडौं – आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...