१५५ सीसीमा अर्को नयाँ म्याक्सि स्कुटर ल्याउँदै यामाहा
म्याक्सि स्कुटर एरोक्स १५५ बिक्री गर्दै आएको यामाहाले अर्को नयाँ मोडल...
काठमाडौं – नेपाली बजारमा यामाहा मोटरसाइकल र स्कुटरको फेरि मूल्य वृद्धि भएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले हिजो देखि लागू हुने गरी मूल्य वृद्धिको सूची सार्वजनिक गरेको छ ।
नयाँ मूल्य सूची अनुसार स्कुटरमा ४ हजार र मोटरसाइकलमा २० हजार रुपैयाँ सम्म मूल्य वृद्धि भएको छ । सबैभन्दा बढी यामाहाको मोटरसाइकलमा एक्सटीजेड १५० को मूल्य वृद्धि भएको छ ।
नयाँ मूल्य सूची यस प्रकार छ :

म्याक्सि स्कुटर एरोक्स १५५ बिक्री गर्दै आएको यामाहाले अर्को नयाँ मोडल...
विश्व बजारमा कारको बिक्री बढे जस्तै एसियाली मुलुकहरुमा दुई पांग्रे सवारी...
केही बर्षअघिसम्म नेपालमा नारीलाई घरबाहिर निस्कन निकै सकस हुने अबस्था थियो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...