नेपाल आयो स्कुटरको एसयूभी ‘रिभर इन्डी’, नाइमा मोबिलिटी एक्सपोमा सार्बजनिक हुने
काठमाडौं–नेपालको विद्युतीय दुई–पांग्रे बजारमा एउटा नयाँ प्रिमियम...
यामाहाले एमटी–१२५ को बीएस६ मोडल सार्वजनिक गरेको छ । सो बाइक नयाँ वर्षमा लन्च गरिने छ । नयाँ एमटी १२५ मा पहिलाको भन्दा अधिक फिचर समावेश गरिएको छ । सो बाइकको पेन्ट एमटी ०९ र एमटी ०७ बाट लिइएको छ ।
बाइकमा ११ लिटरको फ्युल ट्यांक समावेश गरिएको छ । यो भन्दा पहिले यसमा १० लिटरको फ्युल ट्यांक थियो । एमटी १२५ को इन्जिन युरो५ उत्सर्जन मानक अनुसार अपडेट गरिएको छ । सो बाइकमा १२४ सीसीको सिंगल सिलिन्डर समावेश गरिएको छ ।
बाइकको अगाडि अपसाइड डाउन टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक सस्पेन्सन सेटअप छ । बाइकमा दुबै तर्फ डिस्क ब्रेक समावेश गरिएको छ ।
सो बाइक अन्तर्राष्टिय बजारमा लन्च गर्ने योजना छ । नेपालमा आउने वा नआउने वारेमा भने अहिले नै केही भन्न सकिदैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...