यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा हरेक दिन ३ जनालाई ५० इन्चको स्मार्ट टिभी

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडव्लु इन्टरप्राइजेजले फेस्टिवल अफर सार्वजनिक गरेको छ । नजिकिँदै गरेको विश्वकप फुटवललाई लक्षित गरी कम्पनीले हरेक दिन ३ जना भाग्यसाली विजेतालााई स्मार्ट टिभी उपहार दिने योजना सहित ‘फेस्टिभ ह्याट्रिक’ योजना ल्याएको हो ।

उक्त योजना अन्तर्गत यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा हरेक दिन ३ जना भाग्यशाली विजेताले ५० इन्चको हाइसेन्स स्मार्ट टिभी उपहार पाउनेछन् । यसरी उपहार पाएको टिभीमा विश्वकप फुटवलको आनन्द लिन सकिने कम्पनीको विश्वास छ ।

स्मार्ट टिभी वाहेक हरेक ग्राहकले ६ हजार रुपैयाँ नगद छुट र सरल फाइनान्स सुविधा समेत पाउनेछन् । ग्राहकले आवश्यक डकुमेन्ट वुझाएको खण्डमा ३० मिनेट भित्र फाइनान्स सम्वन्धि सम्पूर्ण प्रक्रिया पुरा गरी मोटरसाइकल हस्तान्तरण गरिसक्ने उसको भनाई छ । यो योजना दशैं, तिहार र छठसम्मका लागी लागु हुने वताइएको छ ।

सम्बन्धित समाचारहरू

यामाहाले बढायो मोटरसाइकल र स्कुटरको मूल्य, एउटै मोडलमा १२ हजार सम्मले बृद्धी

यामाहाले बढायो मोटरसाइकल र स्कुटरको मूल्य, एउटै मोडलमा १२ हजार सम्मले बृद्धी

यामाहा मोटरसाइकलको आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले मोटरसाइकल र...

‘यामाहा रे जेडआर १२५ एफआई’ले जित्यो ‘स्कुटर अफ द इयर’ अवार्ड

‘यामाहा रे जेडआर १२५ एफआई’ले जित्यो ‘स्कुटर अफ द इयर’ अवार्ड

यामाहाको स्कुटर रे जेडआर १२५ एफआईले भर्खरै बाइक इन्डिया अवार्डमा ‘स्कुटर...

तपाईले स्कुटर चलाउने तरिका ठिक छ त ? यसरी भइरहेको छ गल्ती

तपाईले स्कुटर चलाउने तरिका ठिक छ त ? यसरी भइरहेको छ गल्ती

पुराना स्कुटरको युग सकिएपछि हाल नयाँ प्रविधियुक्त स्कुटरले आफ्नो छुट्टै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...