बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं- ग्राहकहरुले दशैं तिहारको अवसर पारेर यामाहाका गाडी किन्दा विशेष छुटमा पाउने भएका छन् । कोटेश्वर स्थीत यामाहाको शोरुमका अनुसार ग्राहकहरुले दशैं तिहारको अफरमा यामाहाको बाईक किन्दा रु ८ हजार र स्कुटर किन्दा रु ६ हजार छुट पाउनेछन् ।
यस्ता छन् नेपालमा यामाहाको विभिन्न मोडलका बाइकहरुको मुल्य :
SN | MODEL | CC | PRICE |
1 | SALUTO DISC UBS | 125 | RS 213900 |
2 | SZ-RR | 149 | RS 237900 |
3 | FZ-16-FI | 149 | RS 279900 |
4 | FZS- FI DOUBLE DISC | 149 | RS 299900 |
5 | FZ 25 | 250 | RS 434900 |
6 | FZS-FI V3 | 149 | RS 323900 |
7 | FAZER 25 (BC41) | 250 | RS 414900 |
8 | R15 V3 (ABS) | 155 | RS 469900 |
9 | R3 (2YS1) | 321 | RS 924900 |
10 | XTZ 125 (B761) | 125 | RS 399900 |
11 | XTZ 150 FI | 150 | RS 474900 |
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...