स्पोर्टी लुक र हाइटेक फिचर सहित आयो वागनआर फेसलिफ्ट मारुती सुजुकीको नयाँ मोडल
२०२३ सुजुकी वागन आर फेसलिफ्ट अपडेट डिजाइन, स्पोर्टी लुक र हाइटेक फिचर सहित...
एक वर्षको अन्तरालपछि मारुती सुजुकी वागन आर इलेक्ट्रिक कार परीक्षणको क्रममा पुनः देखिएको छ । यो कार आईसीई इन्जिन मोडल जत्तिकै भरपर्दो हुन्छ वा हुँदैन भन्ने जान्नका लागि कम्पनीले लामो समयदेखि यो कारको परीक्षण गरिरहेको हो ।
वागन आर ईभीको डिजाइन लगभग अन्तिम चरणमा छ । नयाँ वागन आर इलेक्ट्रिक कारको फ्रन्ट लुकमा केही परिवर्तन गरिएको छ ।
कारमा नयाँ हेडलाइट जडान गरिएको छ जबकि रेडिएटर ग्रिललाई स्लिम ब्ल्याकिङ ट्रिम टुक्राले प्रतिस्थापन गरिएको छ । कारले नयाँ फ्रन्ट बम्परलाई फग लाइटले घेरिएको छ र पछाडिको बम्पर पूर्ण रूपमा पुनः डिजाइन गरिएको छ । कम्पनीले कारको इन्टेरियरको बारेमा खुलासा गरेको छैन ।
वागन आर ईभीको पावरट्रेन विवरण सार्वजनिक नगरेको भए तापनि यो १५० किमी देखि २०० किमी बीचको ड्राइभिङ रेन्जमा आउने अपेक्षा गरिएको छ ।
सो कार मारुतीको नेक्सा सिरिज शोरुम मार्फत बिक्री हुने सम्भावना छ । कम्पनीले सो कारको मूल्य अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्न प्रतिस्पर्धी मूल्य कायम गर्ने अनुमान गरिएको छ ।
२०२३ सुजुकी वागन आर फेसलिफ्ट अपडेट डिजाइन, स्पोर्टी लुक र हाइटेक फिचर सहित...
मारुती सुजुकीले फेस्टिभल सिजनमा न्यु जेनेरेसन मारुती सुजुकी सेलेरियो...
मारुती सुजुकीको सर्बाधिक सफल कार स्विफ्टले ३० लाख बिक्रीको माइलस्टोन पार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...