पुरानो बाइकसंग टिभिएसको इलेक्ट्रिक स्कुटर एक्सचेन्ज गर्न सकिने, यस्ता छन् सुबिधा

काठमाडौँ– टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आजदेखी ललितपुरको भनीमन्डलस्थित बास्केटबल कोर्टमा टिभिएस आई–क्युब एक्सचेन्ज क्याम्प सुरु गरेको छ ।

५ दिनसम्म चल्ने सो एक्सचेन्ज क्याम्पमा ग्राहकले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा २५ हजारसम्मको थप भ्यालुएसन पाउनुको साथ शून्य प्रतिशत ब्याजमा टिभिएस आई–क्युब खरिद गर्न सक्नेछन् ।

१ लाख ७ हजार डाउनपेमेन्टमा टिभिएस आई–क्युब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ । साथै एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन् ।

टिभिएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आई–क्युब नाडा अटो शोमा लन्च गरेको थियो । एक्सचेन्ज क्याम्प मङ्सिर पुस २ सम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचारहरू

जीतपुर सिमरामा टीभीएसको नयाँ शोरुम शुभारम्भ

जीतपुर सिमरामा टीभीएसको नयाँ शोरुम शुभारम्भ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा टीभीएस...

प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रवेश गर्दै टीभीएस : ल्यायो पहिलो मोडर्न रेट्रो बाइक रोनिन

प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रवेश गर्दै टीभीएस : ल्यायो पहिलो मोडर्न रेट्रो बाइक रोनिन

टीभीएसले मोडर्न रेट्रो मोटरसाइकल टीभीएस रोनिन लन्च गर्दै प्रिमियम...

एनओजी महेन्द्रनगर च्याप्टर राइड सम्पन्न

एनओजी महेन्द्रनगर च्याप्टर राइड सम्पन्न

काठमाडौँ – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...