सीएनजीपछि अब हाइड्रोजनबाट चल्ने मोटरसाइकलमा फोकस बढ्ने
विश्वको पहिलो सीएनजी मोटरसाइकल बजाज फ्रिडम १२५ भारतमा लन्च भइसकेको छ ।...
ट्रायम्फ मोटरसाइकल इन्डियाले भारतीय बजारमा आफ्नो नयाँ क्याफे रेसर बाइक ट्रायम्फ थ्रक्सटन ४०० लन्च गरेको छ। बजाज–ट्रायम्फ साझेदारी अन्तर्गत भारतमै उत्पादन गरिएको सो मोडल ट्रायम्फ स्पिड ४०० को प्लेटफर्ममा आधारित छ।
बाइकको चौडाइ ७७५ एमएम, सिट हाइट ७९५ एमएम, उचाइ १११० एमएम, ह्विलबेस १३७६ एमएम र तौल १८१ किलोग्राम रहेको छ। यसमा १३ लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ। कम्पनीका अनुसार यसले प्रतिलिटर २७.०२ किलोमिटर माइलेज दिनेछ।
ट्रायम्फ थ्रक्सटन ४०० मा ३९८.१५ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्व, डीओएचसी इन्जिन जडान गरिएको छ, जसले ९००० आरपीएममा ४४ एचपी र ७५०० आरपीएममा ३७.५ एनएम टर्क उत्पादन गर्छ। यसमा ६ स्पिड ट्रान्समिसन गियरबक्स प्रयोग गरिएको छ।
फ्रन्टमा १७x३ इन्चको १० स्पोक आल्मुनियम अलोय ह्विल र रियरमा १७x४ इन्चको १० स्पोक आल्मुनियम अलोय ह्विल दिइएको छ। फ्रन्ट सस्पेन्सनका लागि ४३ एमएमको अपसाइड डाउन पिस्टन फोर्क्स राखिएको छ, जसले बाइकको ह्यान्डलिङ र स्थायित्वलाई अझ सुदृढ बनाउँछ।
विश्वको पहिलो सीएनजी मोटरसाइकल बजाज फ्रिडम १२५ भारतमा लन्च भइसकेको छ ।...
बजाज अटोले हालै विश्वको पहिलो सीएनजी बाइक फ्रिडम १२५ लन्च गरेको छ । अब...
काठमाडौं – नेपाली बजारमा नयाँ -याप्टर ब्रान्डको एड्भेन्चर डर्ट बाइक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...