म्याक्स भर्सटापेन बने इमिलिया रोमान्गा ग्रांपी विजेता
इमिलियामा अप्रिल २४ मा भएको फर्मुला वान रेस अर्थात ग्रान्ड प्रिक्स...
काठमाडौं–नेपाली सेनाले शुक्रबार (भदौ २७) बिहान ६ देखि ११ बजेसम्म निषेधाज्ञा र कर्फ्यु फुकुवा गरेसँगै सडकमा चहलपहल बढेको छ । सार्वजनिक सवारीसाधन बन्द गरिएको छ । सडकमा अत्यावश्यक सवारीसाधन मात्र चलाइएको छ ।
मुख्य सडकमा छिटपुट ट्राफिक प्रहरी खटिन थालेका छन् । नेपाल प्रहरीले पनि आफ्नो डिउटी थालेको जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जलाइएको कार्यालयबाटै सेवा सुरु गरिएको जानकारी दिए ।
“ट्राफिक कार्यालय सञ्चालन गरेका छौँ । सरसफाइको काम भइरहेको छ । ट्राफिकका ड्रेसहरू जलेका छन् । तयार गर्दै छौँ । मुख्यमुख्य सडकमा डिउटी पनि राख्दै छौँ,” उनले भने ।
इमिलियामा अप्रिल २४ मा भएको फर्मुला वान रेस अर्थात ग्रान्ड प्रिक्स...
भारत सरकारले अनुदान सहायता स्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस...
काठमाडौं – मोटरसाइकल वा स्कुटरमा अब मोबाइल होल्डर वा स्ट्यान्ड राख्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...