टोयोटा हायसको ईभी कन्सेप्ट सार्वजनिक, कार्गो र प्यासेन्जर दुवै भेरिएन्टमा आउने
नेपाली सडकमा निकै राम्रो संख्यामा गुड्दै आएको टोयोटा हायस अव ईभी अवतारमा...
टोयोटाले अर्को वर्ष इनोभा क्रिस्टा बन्द गर्ने तयारी गरेको छ । टोयोटाको प्रोडक्ट पोर्टफोलियोमा निकै नै लोकप्रिय मानिने उक्त एमपिभी मार्च २०२७ देखी बन्द हुने एक रिपोर्टमा उल्लेख गरिएको छ ।
टोयोटाले सुरुमा २०२५ मै इनोभा क्रिस्टालाई बन्द गर्ने योजना बनाएको थियो, तर इनोभा हाइक्रस सार्बजनिक भएपछि पनि यसको उत्पादनलाई निरन्तरता दिइँदै आएको थियो । कडा उत्सर्जन मापदण्ड लागु भएपछि क्रिस्टा जस्तो हेभी ल्याडर–फ्रेम डिजेल एमपिभीलाई बन्द गर्नुपरेको हो ।
कडा मापदण्डहरू पूरा गर्न टोयोटाले आफ्नो हाइब्रिड मोडेलहरूलाई अगाडि बढाउँने निर्णय लिएको छ, जसले नयाँ नियमहरू अन्तर्गत ‘सुपर क्रेडिट’ मार्फत लाभ उठाउने अपेक्षा गरिएको छ ।
इनोभा वर्षौंदेखि सेगमेन्ट लिडर रहँदै आएको छ । यो एमपिभी व्यक्तिगत प्रयोजनका साथै फ्लीट अपरेसनमा समेत सबैभन्दा लोकप्रिय मानिन्छ । २.४ लिटर डिजेल इन्जिनमा उपलब्ध क्रिस्टाको अधिकतम पावर १४८ बिएचपी छ भने टर्क ३४३ एनएम छ ।
नेपाली सडकमा निकै राम्रो संख्यामा गुड्दै आएको टोयोटा हायस अव ईभी अवतारमा...
टोयोटाको अर्बन क्रुजर एसयूभीको बिक्री शून्य भएपछि भारतमा कम्पनीले यसलाई...
टोयोटाले भारतिय बजारका लागि आफ्नो पहिलो विद्युतीय एसयुभी अर्बन क्रूजर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...