लन्च भयो टोयोटाको सबैभन्दा सस्तो कार ग्लान्जा, यस्तो छ भेरिएन्ट अनुसार विशेषता
टोयोटाले नयाँ जेनेरेसन ग्लान्जा लन्च गरेको छ । नयाँ टोयोटा ग्लान्जा...
जापानमा हाल चलिरहेको टोक्यो ओलम्पिक २०२१ को अफिसियल स्पोन्सर टोयोटा रहेको छ । यस अनुसार टोयोटाले विश्वभरका खेलाडीहरुलाई एक स्थानबाट अर्को स्थानमा ओसार्नका लागि धेरै गाडीहरु प्रयोग गरिरहेको छ ।
ती मध्ये अटोनोमस इलेक्ट्रिक गाडी ई–प्यालेट विशेष चर्चित बनेको छ । ई–प्यालेटको सानो भर्सनले रग्बी खेलमा बल ब्वाईको रुपमा कार्य गरिरहेको छ । केही दिन पहिले सम्पन्न युरो कपमा फक्सवागन आईडी ४ ले कार्य गरे जस्तै यसले पनि रोचक तरिकाले कार्य गरिरहेको छ ।
ट्विटरमा समेत यसले ‘टाइनी फुटबल कार’ ट्विटर ह्यान्डलको रुपमा चर्चा पाइरहेको छ । पहिलो पटक जापान र फिजीबीच सम्पन्न रग्बी गेममा यसले कार्य गरेको थियो । रिमोट कन्ट्रोलबाट नियन्त्रण गर्न सकिने यो कारमा गेमको लागि मात्र यसको माथिल्लो भागमा कस्टम बिल्ट क्याटापल्ट डिजाइन गरिएको छ । फिल्डमा हरियो बत्ति बाल्दै यो दौडिएको देखिदा फ्यानहरुका बीचमा निकै नै हिट भएको र सोसल मिडियामा समेत चर्चित बनेको छ ।
टोयोटाले नयाँ जेनेरेसन ग्लान्जा लन्च गरेको छ । नयाँ टोयोटा ग्लान्जा...
टोयोटाले भारतमा हाइलक्स पिकअपको मूल्य हेरफेर गरेको छ । कुल तीन भेरिएन्टमा...
समय बित्दै जाँदा सवारी साधनको चमक पनि घट्दै गएको हुन्छ । पुराना सवारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...