जाडोमा स्कुटर र मोटरसाइकललाई कसरी जोगाउने ? अपनाउनुस् यी टिप्स

अत्याधिक चिसो र बाक्लो कुहिरोका बीचमा स्कुटर र बाइक चालकले धेरै समस्या भोग्नु परेको छ । जसरी चिसोबाट बच्न न्यानो कपडा लगाइन्छ, त्यसरी नै चिसोबाट बचाउन बाइकको पनि ख्याल गर्नुपर्छ । जाडोमा मोटरसाइकलको ख्याल राख्ने केही टिप्स जान्नुहोस् ।

बाइक कभर गर्नुहोस्
बाइक वा स्कुटरलाई खुल्ला ठाउँमा पार्क गर्दा कभर गर्नुपर्छ । बाइकलाई राम्ररी सफा गर्नुहोस् र कभर गर्नु अघि बाइकलाई पुछ्नुपर्छ । यसको लागि पानी विकर्षक स्प्रे पनि प्रयोग गर्न सकिन्छ, यसले बाइकलाई सुक्खा राख्न मद्दत गर्छ ।

टायरको अतिरिक्त हेरचाह
जाडोमा चिसोले टायरको चाप घटाउन सक्छ । त्यसैले बाइकलाई सडकमा निकाल्दा टायरको हावा जाँच्नुपर्छ, साथै समय समयमा टायरको हेरचाह गर्नुपर्छ ।

एन्टी–फ्रिज प्रयोग गर्नुहोस्
जाडोको समयमा रेडिएटरमा पानी जम्न सक्छ र इन्जिन समस्याहरू हुन सक्छ । यस अवस्थामा एन्टी–फ्रिज प्रयोग गर्न सकिन्छ ।

ब्याट्रीको ख्याल राख्नुहोस्
चिसोले ब्याट्रीको तरल पदार्थको चिपचिपापन बढाउन सक्छ, जसले यसको प्रवाहलाई रोक्न सक्छ, बाइक स्टार्ट गर्न गाह्रो बनाउँछ । चिसोमा ब्याट्री टर्मिनलको जाँच गर्नुपर्छ ।

फ्युल परिवर्तन
पुरानो फ्युलले इन्जिनलाई क्षति पु-याउन सक्छ, त्यसैले समय समयमा फ्युल परिवर्तन गरिरहनु पर्छ । इन्जिनमा कुनै क्षति नहोस् भन्ने कुरा सुनिश्चित गर्न फ्युल परिवर्तन गरिरहनु पर्छ ।

सम्बन्धित समाचारहरू

इन्जिन आयल वाहेक यी हुन् कारमा प्रयोग गरिने ६ प्रकारका तरल पदार्थ

इन्जिन आयल वाहेक यी हुन् कारमा प्रयोग गरिने ६ प्रकारका तरल पदार्थ

हामीले कार वा बाइकमा प्रयोग गर्ने विभिन्न प्रकारका तरल पदार्थ अर्थात...

प्रमोद कुमार भन्छन् – हेभी कमर्सियल भेइकलका लागि मकास नम्बर वान कम्पनी हो ।

प्रमोद कुमार भन्छन् – हेभी कमर्सियल भेइकलका लागि मकास नम्बर वान कम्पनी हो ।

प्रमोद कुमार केही समय पहिले काठमाडौंमा सम्पन्न ‘मकास मेकानिक्स मिट’ मा...

पहिलो पटक काठमाडौंमा ट्रक भित्रिदाको कथा : यस्तो छ प्रितम सिंहको अनुभव

पहिलो पटक काठमाडौंमा ट्रक भित्रिदाको कथा : यस्तो छ प्रितम सिंहको अनुभव

सन् १९५७ तिरको कुरा । पटनाबाट किस्तीमा गाडी जोडेर ल्याएको उनी सम्झिन्छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...