टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा क्षेत्र तनावग्रस्त, राजमार्ग अवरुद्ध

काभ्रे–टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा क्षेत्र तनावग्रस्त भएको छ । बुधबार बिहान टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो ।

चालकको मृत्यु भएपछि आक्रोशित भीडले टिपरमा आगजनी गरेका छन् । घटनापछि अरनिको राजमार्ग बन्द भएको छ । सूर्यबिनायक–बनेपा सडक खण्डको बाटो निर्माणमा प्रयोग गरिएको टिपरले स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनापछि स्थानीयले बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको टिपरमा आगजनी गरेका छन् । सो टिपरले बागमती प्रदेश–०२९–०६३ प १९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

सम्बन्धित समाचारहरू

दुई वर्षमा २५ लाख इम्बोस्ड नम्बर प्लेट जडान गरिने, पहिले नै गेट राखिने

दुई वर्षमा २५ लाख इम्बोस्ड नम्बर प्लेट जडान गरिने, पहिले नै गेट राखिने

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले करिव दुई...

सडकमा कुन गाडीलाई अगाडि बढ्न प्राथमिकता दिने ? यसरी गर्नुस् व्यवस्थापन

सडकमा कुन गाडीलाई अगाडि बढ्न प्राथमिकता दिने ? यसरी गर्नुस् व्यवस्थापन

सडकका सवालमा सडकको प्रयोग गरिरहेका सडक प्रयोगकर्ताहरु मध्ये कसले कसलाई...

सञ्चालनमा आयो ग्वार्को ‘फ्लाइओभर’

सञ्चालनमा आयो ग्वार्को ‘फ्लाइओभर’

ललितपुर । ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘फ्लाइओभर’ अर्थात ‘ओभरपास’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...