यामाहाको नयाँ वर्ष स्किम विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गरी तत्काल १ हजार रुपैयाँ जित्न सकिने

काठमाडौं - यामाहा नेपालले नयाँ वर्षको अवसरमा ‘थ्रिल अफ थ्री’ स्किम  सार्वजनिक गरेको छ । यामाहाका फ्यानलाई रोमाञ्चक पुरस्कारबाट विशेष लाभ र अनबिटेबल डिलहरू प्रदान गर्न डिजाइन गरिएको यो एक रोमाञ्चक स्किम रहेको कम्पनी भनाई छ ।

कम्पनीका अनुसार, स्किम यामाहा मोटरसाइकल र स्कुटरको सारलाई प्रतिबिम्बित गर्दै एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्सको उत्सव मनाउने अवसर पनि हो । ‘थ्रिल अफ थ्री’ अन्तर्गत सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गरी तत्काल १ हजार रुपैयाँ जित्न सकिनेछ ।

यसैगरी, नजिकैको यामाहा डिलरशिपमा गई आफूले शेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाई ५० हजारसम्मको नगद पुरस्कार र योजनाको अवधिमा ब्रान्ड–न्यू यामाहा मोटरसाइकल वा स्कुटर खरिद गरी १ लाखसम्मको नगद पुरस्कार समेत जित्न सकिनेछ ।

ग्राहकको लागि नगद पुरस्कारको साथै यामाहा नेपालले यामाहाको खरिदलाई पहिलेभन्दा अझै सजिलो र बढी फाइदाजनक बनाउन विशेष खरिद लाभहरू समेत प्रदान गर्ने जनाएको छ । जसअन्तर्गत, स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडेलमा शुल्य प्रतिशत ब्याजको ईएमआई जस्ता लाभ सामेल गरिएको छ ।

सम्बन्धित समाचारहरू

यामाहा महा एक्सचेन्ज मेला हुने, पुराना बाइक वा स्कुटरसँग नयाँ बाइक स्कुटर साट्दा फाइदै फाइदा

यामाहा महा एक्सचेन्ज मेला हुने, पुराना बाइक वा स्कुटरसँग नयाँ बाइक स्कुटर साट्दा फाइदै फाइदा

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा यामाहा महा एक्सचेन्ज मेला हुने भएको छ...

यामाहाले नयाँ आरवन इलेक्ट्रिक बाइक ल्याउँदै, ब्याट्री कुलिङ सिस्टमको लागि पेटेन्ट दर्ता

यामाहाले नयाँ आरवन इलेक्ट्रिक बाइक ल्याउँदै, ब्याट्री कुलिङ सिस्टमको लागि पेटेन्ट दर्ता

यामाहाले आफ्नो लोकप्रिय स्पोर्टबाइक वाईजेडएफ आरवनको इलेक्ट्रिक भेरिएन्ट...

लाकुरी भञ्ज्याङको बाटोमा रे जेडआरले दियो ६१.४२ किमीको माइलेज, यसरी गरियो टेस्ट

लाकुरी भञ्ज्याङको बाटोमा रे जेडआरले दियो ६१.४२ किमीको माइलेज, यसरी गरियो टेस्ट

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...