नागढुङ्गा सुरुङमार्ग निर्माण दुई वर्षमा २३ प्रतिशत
नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ। निर्माण सुरु भएको...
काठमाडौं महानगरपालिकाले थप ३ वटा दमकल खरिद गरेको छ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै मेयर बालेन्द्र साहले आगलागीको रोकथाम र क्षति कम गर्न महानगरले थप तीन दमकल खरिद गरेको जानकारी दिएका हुन् । उनका अनुसार उक्त दमकल खरिद प्रक्रिया पुर्वमेयर विद्यासुन्दर शाक्यको पालामा भएको थियो ।
‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ।’ उनले भने,‘सोही अनुरुप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरु महानगरमा आइपुगेका छन्। दमकलहरुको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ।’
नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ। निर्माण सुरु भएको...
काठमाडौं – होलीको अवसरमा मादक पदार्थ सेवन(मापसे) गरेर सवारी साधनमा...
काठमाडौं– काठमाडौँ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक एक खर्ब १६...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...