बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेका चालकले अब अस्थायी लाइसेन्स पाउने भएका छन् । एक वर्षका लागि यातायात व्यवस्था विभागले छुट्टै कार्ड जारी गर्न लागेको हो ।
यसका लागि छिट्टै नै क्यूआर कोडसहितको छुट्टै कार्ड ल्याउने तयारी भएको यातायात व्यवस्था विभागले बताएको छ । सो कार्ड एक वर्षको परीक्षण अवधिका लागि प्रयोगमा आउने छ ।
विभागले आउँदो जेठ महिनापछि लाइसेन्स ट्रायलमा नयाँ व्यवस्था गर्न लागेको छ । ट्रायल पास गरेका चालकलाई एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स प्रदान गरिने र त्यस अवधिका लागि क्यूआर कोडसहितको लाइसेन्स प्रदान गरिनेछ ।
यस्तो कार्डले ट्राफिक उल्लघंन घट्ने विभागको विश्वास छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...