नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
काठमाडौं – सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेका चालकले अब अस्थायी लाइसेन्स पाउने भएका छन् । एक वर्षका लागि यातायात व्यवस्था विभागले छुट्टै कार्ड जारी गर्न लागेको हो ।
यसका लागि छिट्टै नै क्यूआर कोडसहितको छुट्टै कार्ड ल्याउने तयारी भएको यातायात व्यवस्था विभागले बताएको छ । सो कार्ड एक वर्षको परीक्षण अवधिका लागि प्रयोगमा आउने छ ।
विभागले आउँदो जेठ महिनापछि लाइसेन्स ट्रायलमा नयाँ व्यवस्था गर्न लागेको छ । ट्रायल पास गरेका चालकलाई एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स प्रदान गरिने र त्यस अवधिका लागि क्यूआर कोडसहितको लाइसेन्स प्रदान गरिनेछ ।
यस्तो कार्डले ट्राफिक उल्लघंन घट्ने विभागको विश्वास छ ।
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...
जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...