नयाँ स्विफ्ट किन्दा ५ वर्षसम्म ‘रनिङ कस्ट’ लाग्दैन : करुण शाक्य

सुजुकीले बहुप्रतिक्षित नयाँ स्विफ्ट लन्च गरेको छ । नेपाली बजारमा निकै नै लोकप्रिय बनेको र स्पोर्टी ह्याचब्याकको पहिचान बनाएको स्विफ्टको नयाँ मोडललाई ग्राहकले निकै रुचाएका छन् । स्विफ्ट नेपाली बजारमा सबैभन्दा बढी रिसेल भ्यालू भएको कार समेत हो ।

सबै ब्रान्डले ईभीलाई प्राथमिकता दिएपनि हाम्रो जोड भने पेट्रोल गाडीमै छ । तत्कालका लगि सुजुकीसंग ईभी मोडल नभएका कारण हालै सम्पन्न नाडा अटो शो २०२४ मा पेट्रोल कार खोज्ने दर्शकले रुचीका साथ हाम्रो स्टल भ्रमण गर्नुभएको छ । भोलिका दिनमा सुजुकीले ईभी मोडल लन्च गर्दा हामीले पनि त्यसलाई नेपाली बजारमा ल्याउने नै छौ ।

स्विफ्टमा हामीले पाँच वर्षसम्म कुनै रनिङ कस्ट नलाग्ने स्किम ल्याएका छौ । जसअनुसार ग्राहकले ५ वर्षका लागि १ हजार लिटर पेट्रोल नि:शुल्क पाउनुहुनेछ । यसका अतिरिक्त रुटिन सर्भिसमा लाग्ने स्पेयर पार्टस र इन्जिन आयल समेत नि:शुल्क गरेका छौ । इन्स्युरेन्स, बिमा र एसेसोरिज समेत नि:शुल्क दिएका छौ ।

ईभीमा रिसेल भ्यालु के हुन्छ भन्ने आशंका ब्यक्त हुँदै आएकोमा हाम्रो गाडीको रिसेल भ्यालु सबैभन्दा उत्कृष्ट छ । त्यसमा पनि हामीले पाँच वर्षपछि थप २ लाख रुपैयाँ एक्सचेन्ज बोनस समेत दिएका छौ । यसले ग्राहको लगानीलाई सुरक्षित गरेको छ । यस्तो अफर सुजुकीले मात्रै उपलब्ध गराएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ हाइब्रिड पावरट्रेन विकास गर्दै मारुती सुजुकी, पहिलोपटक फ्रंक्समा प्रयोग हुने

नयाँ हाइब्रिड पावरट्रेन विकास गर्दै मारुती सुजुकी, पहिलोपटक फ्रंक्समा प्रयोग हुने

मारुती सुजुकीले आफ्नो छुट्टै हाइब्रिड प्रविधि विकास गर्ने भएको छ । नयाँ...

सुजुकी कारमा बढ्यो वारेन्टि अवधी

सुजुकी कारमा बढ्यो वारेन्टि अवधी

मारुती सुजुकीले आफ्नो सबै कारमा वारेन्टि अवधी बढाएको छ । यसअघि २ वर्ष...

माइलेज बढाउन नयाँ सेलेरियोमा गरिएका छन यस्ता परिबर्तन

माइलेज बढाउन नयाँ सेलेरियोमा गरिएका छन यस्ता परिबर्तन

मारुती सुजुकीको निकै नै लोकप्रिय ह्याचब्याक सेलेरियोको नयाँ मोडल नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...