आजदेखी अटो एभमा सुजुकी गाडीको निशुल्क सर्भिस क्याम्प, पाइनेछ यी सुबिधा
काठमाडौं–सुजुकी गाडीको आधिकारिक सर्भिस सेन्टर अटो एभले निशुल्क सर्भिस...
काठमाडौं– सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले विन्टर फ्री सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ । कम्पनीले पुस २४ देखि २६ गतेसम्म क्याम्पको आयोजना गर्ने भएको हो ।
जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले सुजुकी ग्राहकलाई यसबारे जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न क्याम्प संचालन हुन लागेको कम्पनीले जनाएको छ ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनुको साथै ग्राहकहरूले लक्की ड्र मार्फत वर्षभरिको लागि निशुल्क पाट्र्स र सर्भिस प्याकेज पनि जीत्न सक्नेछन् । सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी र हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् ।
त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ग्राहकले ५० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । पाट्र्स र एसोसरिजमा समेत १० प्रतिशत छुट पाइने छ भने लेवर चार्जमा पनि २० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । सर्भिस क्याम्प नेपालभरि सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ ।
काठमाडौं–सुजुकी गाडीको आधिकारिक सर्भिस सेन्टर अटो एभले निशुल्क सर्भिस...
मिड साइज एसयूभीको बिक्री बढ्दै गएको छ, लगभग सबै अटोमोबाइल कम्पनीले सो...
काठमाडौं– नेपालीहरुको महान चाड दशैं नजिकिएसंगै अहिले विभिन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...