सुजुकीले १ वर्षमा बिक्री गर्यो ९ लाख भन्दा बढी मोटरसाइकल र स्कुटर
सजुकीले आर्थिक वर्ष २०२३ मा भारतमा ९ लाख भन्दा बढी मोटरसाइकल तथा स्कुटर...
मारुती सुजुकीले भारत एनक्याप क्र्यास टेस्टका लागि पठाइने कारहरूको पहिलो ब्याच घोषणा गरेको छ । कम्पनीका अनुसार ब्रेजा, बलेनो र ग्राण्ड भिटारा भारत एनक्यापद्वारा टेष्ट गरिने पहिलो मारुती मोडल हुनेछन् भने त्यसपछि फ्रङक्सलाई दोस्रो चरणमा पठाइनेछ ।
मारुती सुजुकीले भिटारा ब्रेजालाई पहिले नै ग्लोबल एनक्यापमा पठाएपनि यसले वयस्क सुरक्षाका लागि ४ स्टार र बाल सुरक्षाका लागि २ स्टार पाएको थियो । उसको प्रतिस्पर्धी टाटा नेक्नसन र महिन्द्रा एक्सयूभी ३०० ले भने ५ स्टार रेटिङ पाएका थिए ।
यसैगरी भारत एनक्यापमा पठाउन लागिएकोे अर्को मोडल बलेनोको पनि ल्याटिन एनक्यापमा परिक्षण भएको थियो । जसमा बलेनोृले निराशाजनक जेरो स्टार रेटिङ पाएको थियो । ग्राण्ड भिटाराको भने हालसम्म क्र्यास टेष्ट गरिएको छैन ।
गत वर्ष अगस्टमा सुरु भएको भारतको आफ्नै टेष्ट मापदण्डमा टाटा ह्यारियर र सफारी सहभागी भएका छन् । यी दुबै एसयूभीले ५ स्टार रेटिङ हात पारेका थिए ।
सजुकीले आर्थिक वर्ष २०२३ मा भारतमा ९ लाख भन्दा बढी मोटरसाइकल तथा स्कुटर...
सुजुकीले बहुप्रतिक्षित नयाँ स्विफ्ट लन्च गरेको छ । नेपाली बजारमा निकै नै...
आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...