यी फिचर थप भएर सार्वजनिक भयो एस प्रेसोको एक्स्ट्रा एडिसन
मारुती सुजीकीले आफ्नो लोकप्रिय ह्याचव्याक कार एस प्रेसोको नयाँ एडिसन...
मारुती सुजुकीले आफ्नो छुट्टै हाइब्रिड प्रविधि विकास गर्ने भएको छ । नयाँ स्ट्रङ हाइब्रिड पावरट्रेनलाई सुजुकीले फ्रंक्स फेसलिफ्टमा पहिलोपटक प्रयाग गर्ने तयारी गरेको हो । कम्पनीले यसअघि ग्रान्ड भिटारा र इन्भिक्टोमा टोयोटाको हाइब्रिड पावरट्रेन प्रयोग गरेको थियो ।
मारुति सुजुकीको पहिलो स्ट्रङ हाइब्रिड पावरट्रेन जेड१२ई इन्जिनमा आधारित हुने जनाइएको छ । जुन हाल स्विफ्टमा उपलब्ध छ । नयाँ हाईब्रिड पावरट्रेनलाई कम्पनीले विस्तारै नेक्स्ट जेन वलेनो र अन्य मोडलमा समेत विस्तार गर्ने योजना बनाएको छ ।
कम्पनीले इन्जिनलाई ह्विल चलाउनुको सट्टा विजुली जनेरेटरको रुपमा प्रयोग गरिने रेन्ज एक्सटेन्डर विशेषतायुक्त सिरिज हाईब्रिड पावरट्रेनलाई प्रयोगमा ल्याउन लागेको हो । जवकी टोयोटले यसको टिक विपरित सिरिज–समानन्तर हाइब्रिड सिस्टमलाई प्रयोगमा ल्याएको छ ।
हाईब्रिड पावरट्रेनको साथै मारुती सुजुकीले ईभीमा पनि काम गरिरहेको छ । कार निर्माताले पछिल्लो समय सीएनजी र हाइब्रिड पावरट्रेन प्रविधिमा ध्यान केन्द्रित गर्न थालेको हो । कम्पनीसंग पेट्रोल, पेट्रोल माइल्ड हाइब्रिड, इन–हाउस पेट्रोल स्ट्रङ्ग हाइब्रिड, टोयोटाबाट प्राप्त स्ट्रङ्ग हाइब्रिड, सीएनजी र ईभीको विकल्प हुनेछ ।
मारुती सुजीकीले आफ्नो लोकप्रिय ह्याचव्याक कार एस प्रेसोको नयाँ एडिसन...
फेमिली कारको रूपमा अहिले सबैको ध्यान एमपीभीमा भएपनि कुनै समय मारुती...
सजुकीले आर्थिक वर्ष २०२३ मा भारतमा ९ लाख भन्दा बढी मोटरसाइकल तथा स्कुटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...