के ट्राफिक प्रहरीले जरिवाना लिए वापत २५ प्रतिशत भत्ता पाउँछन् ? यस्तो भन्यो नेपाल प्रहरीले
काठमाडौं – नेपाल प्रहरीले ‘ट्राफिक प्रहरीले जरिवाना लिएबापत २५ प्रतिशत...
काठमाडौं – सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ वर्ष २०७८ को अवसरमा ‘ह्याप्पी न्यु कार’ अफर ल्याएको छ । यस अन्तर्गत सुजुकीका विभिन्न कारहरुमा मोडल अनुसार २ लाख ५० हजार रुपैयाँ छुट अफर उपलब्ध हुनेछ ।
त्यसैगरी पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ सुजुकी कार किन्दा एक्सचेन्ज बोनसको रुपमा १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ ।
सुजुकीका २०१९ र २०२० मोडलका कारका लागि लिक्विडेसन प्याकेजको रुपमा ६ लाख रुपैयाँ सम्म प्रदान गरिने छ ।
सुजुकीका विभिन्न मोडलका कार किन्नका लागि नविल बैंकबाट फाइनान्स सुविधा प्राप्त गर्न सकिने छ । नविल बैंकले यसका लागि ७.४९ प्रतिशत ब्याजदरमै अटो लोन उपलब्ध गराउने छ ।
नेपाली बजारमा विभिन्न मोडलका सुजुकी कार उपलब्ध छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...