चाडपर्वको पहिलो संकेत – आयो सुजुकी पर्वोत्सव, दशै तिहारको अवसरमा नगद छुट र अन्य सुविधा
काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्प मार्फत...
काठमाडौं–सुजुकी गाडीको आधिकारिक सर्भिस सेन्टर अटो एभले निशुल्क सर्भिस क्याम्प आरम्भ गरेको छ । आजबाट सुरु भएको उक्त क्याम्प २८ गतेसम्म संचालनमा रहने जनाइएको छ ।
जोरपाटी दक्षिण ढोकामा अवस्थित उक्त सर्भिस सेन्टरमा फ्रि सर्भिस क्याम्पको साथै एक्सचेन्ज सुबिधा समेत उपलब्ध गराइएको छ । अटो एभ सुजुकीको पुरानो र विश्वासिलो आधिकारिक सर्भिस सेन्टरका रुपमा परिचति रहँदै आएको छ ।
सर्भिस क्याम्पमा गाडीको मेन्टिनेन्स गर्दा ग्राहकले स्पेयर पार्ट्स तथा लुब्रिकेन्ट्समा ७ प्रतिशत छुट पाउने छन् । यसैगरी, लेबर चार्जमा २० प्रतिशत, एसडिटी टुल्समा ५० प्रतिशत तथा गाडीको सामान्य चेकजाँज तथा ब्याट्री र एसीको जाँच निशुल्क गरिनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...