अपडेट भएर आयो चेतक स्कुटर, गुगल म्याप र अन्य सुविधा थप
बजाज अटोले चेतक स्कुटरलाई नयाँ सुविधा र उच्च गतिको साथ अपडेट गरेको छ ।...
काठमाडौं । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले ‘सुनेर हैन, हेरेर मात्र पत्याउँ’ अभियान शुरू गरेको छ ।
बजारमा कतिपय नक्कली स्पेयर पार्ट्सको बिगबिगी भएको भन्दै उपभोक्ता त्यस्ता नक्कली स्पेयर पार्ट्सबाट नठगिऊन् भन्ने उद्देश्यले जनचेतनामूलक अभियान शुरू गरिएको कम्पनीले जानकारी दिएको छ ।
यो अभियानमार्फत उपभोक्तालाई आफ्ना आधिकारिक वर्कशपमा पाइने गुलाबी स्टीकर टाँसिएका स्पेयर पार्ट्स नै सक्कली हुन् भन्ने जानकारी दिन लागिएको कम्पनीको भनाइ छ ।
बजाज अटोले चेतक स्कुटरलाई नयाँ सुविधा र उच्च गतिको साथ अपडेट गरेको छ ।...
टु ह्विलर सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका बजाज, टीभीएस, यामाहा र...
बजाज अटोले डोमिनार ४०० को फेसलिफ्ट भर्सन ल्याउने भएको छ । पल्सर एनएस ४००...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...