शिलान्यासको ७ वर्षपछि उद्घाटन हुँदै नागढुंगा सुरुङमार्ग, पहिलो दिन आपतकालीन प्रयोजनमा प्रयोग हुने सवारी चल्ने
काठमाडौं – काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला...
काठमाडौं- लिभोन नेपालको “सिल्की हेयर एण्ड स्मूथ राइड” लक्की ड्रबाट एक जनाले यामाहा फसिनो १२५ एफआई बाइक जितेका छन् । एक भाटभटेनीले लिभोनको साथमा मिलेर “सिल्की हेयर एण्ड स्मूथ राइड” उपभोक्ता योजना संचालन गरेकोमा लक्की ड्रबाट नख्खु निबासी सुबोध कुमार यादव नेपालीले उक्त बाइक जितेका हुन् ।
योजना संचालन गर्ने भाटभटेनी नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरु मध्येको एक हो ।मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अंकित कुपनहरु मध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरेकी थिइन् ।उक्त ग्राण्ड पुरस्कार विजेताका साथै अन्य १० जना विजेताहरुले लिभोनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
यो उपभोक्ता योजना अर्को १ महिनासम्म जारी रहनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...