२ हजार चालक ट्राफिक कारबाहीमा, चार लाख १७ हजार राजस्व सङ्कलन

काठमाडौँ –बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ५९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०८ जनालाई कारबाहीमा परेका हुन् ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५७, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९५, एकतर्फी सडकमा सवारी चलाउने १२६ र अन्य सवारी नियम पालना नगरेका एक हजार १३९ जनालाई कारबाहीमा परेका छन् ।

सम्बन्धित समाचारहरू

नागढुङ्गा सुरुङमार्ग निर्माणस्थलका ३२ जना कामदारमा कोभिड सङ्क्रमण

नागढुङ्गा सुरुङमार्ग निर्माणस्थलका ३२ जना कामदारमा कोभिड सङ्क्रमण

काठमाडौं – नागढुङ्गास्थित सुरुङमार्ग निर्माणस्थलभित्र रहेका ३२ जनामा...

इम्बोस्ड नम्बर प्लेट चैतदेखि अनिवार्य, वर्कशपमा जडान गर्न सकिने व्यवस्था मिलाइदै

इम्बोस्ड नम्बर प्लेट चैतदेखि अनिवार्य, वर्कशपमा जडान गर्न सकिने व्यवस्था मिलाइदै

काठमाडौं – यातायात व्यवस्था विभागले सरकारी गाडीको कर नउठेपछि फागुन...

ट्राफिक कारवाहीमा परेर कागजपत्र खोसियो ? कहाँ छ भनेर जानकारी लिन यसो गर्नुस्

ट्राफिक कारवाहीमा परेर कागजपत्र खोसियो ? कहाँ छ भनेर जानकारी लिन यसो गर्नुस्

तपाई ट्राफिक कारवाहीमा पर्नुभयो र सडकमा कार्यरत ट्राफिक प्रहरीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...