रेनोले हाइड्रोजन कार ल्याउने, सार्वजनिक ग-यो कन्सेप्टको पहिलो टिजर

रेनोले आगामी दिनमा कन्सेप्ट कारको टिजर इमेज सार्वजनिक गरेको छ । हेर्दा सामान्य लागे पनि यो रेनोले बजारमा ल्याउने तयारी गरेको हाइड्रोजन कारको कन्सेप्ट भएको मिडियाहरुले बताएका छन् ।

रेनोले भिजन अफ द फ्युचरको रुपमा सार्वजनिक गरेको इलेक्ट्रिक पावरट्रेनमा यो आधारित हुने छैन । रेनोले भनेको छ, ‘कम्पनीले सन् २०३० सम्म शतप्रतिशत इलेक्ट्रिक इनर्जी मिक्स प्राप्त गर्ने उद्देश्यको एक भागको रुपमा यो कन्सेप्ट कार हो ।’

यसका साथै उक्त कन्सेप्टमा रिसाइकल गरिएका र रिसाइकल योग्य सामग्री प्रयोग गरिने रेनोले बताएको छ । हेर्दा एसयूभी जस्तो देखिने सो कन्सेप्टमा विभिन्न नयाँ प्रविधि प्रयोग गरिने बताइएको छ ।

यो वर्षको मे महिनामा यसको फाइनल कन्सेप्ट सार्वजनिक गरिने बताइएको छ ।

सम्बन्धित समाचारहरू

हाइब्रिड इन्जिनले सुसज्जित नयाँ रेनो डस्टर लन्च हुने सम्भावना

हाइब्रिड इन्जिनले सुसज्जित नयाँ रेनो डस्टर लन्च हुने सम्भावना

फ्रान्सेली कार निर्माता कम्पनी रेनोले चाँडै नै नयाँ पुस्ताको डस्टर एसयूभी...

सुरक्षामा कमजोर देखियो नयाँ डस्टर, सेफ्टि टेष्टमा पायो जम्मा ३ स्टार रेटिङ

सुरक्षामा कमजोर देखियो नयाँ डस्टर, सेफ्टि टेष्टमा पायो जम्मा ३ स्टार रेटिङ

फ्रेन्च अटो निर्माता रेनोले ल्याएको नयाँ डासिया डस्टर सुरक्षाको मामलमा...

नेपाली सडकमा १५०० बढी रेनो क्विड, नयाँ क्विड किन्ने ग्राहकले पाउनेछन् यस्तो सुविधा

नेपाली सडकमा १५०० बढी रेनो क्विड, नयाँ क्विड किन्ने ग्राहकले पाउनेछन् यस्तो सुविधा

काठमाडौं – इन्ट्री लेभल ह्याचब्याकमा लोकिप्रय रेनो क्विड नेपालमा १ हजार ५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...