पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै छपाइ हुने
काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र...
काठमाडौं – बाइक राइडरहरुका लागि आवश्यक विभिन्न सेफ्टी गियरहरु उपलब्ध गराउने उद्देश्यले ‘रेसट्रयाक गियर’ खुलेको छ । ललितपुरको ज्वागलस्थित युएन पार्कमा खुलेको उक्त स्टोरमा राइडरका लागि विभिन्न सामग्री उपलब्ध छन् ।
राइडरहरुको सुरक्षाका लागि आवश्यक ज्याकेट, जुत्ता, ट्रयाक, हेल्मेट आदि पाउन सकिन्छ । उनीहरुको अर्डर अनुसार ब्रान्डेड र नन–ब्रान्डेड जुनसुकै प्रकारका सामग्री उपलब्ध गराइने बताइएको छ ।
त्यसैगरी राइडरहरुको अर्डर अनुसार आवश्यक सेफ्टी गियर समेत उपलब्ध गराउने रेसट्रयाक गियरले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...