हेटौडाबाट काठमाडौँ छिर्ने २ सडक बन्द
मकवानपुर सदरमुकाम हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो...
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडादर घटाएको छ ।
विभागको पहिलेकै निर्णय अनुसार स्वचालित प्रणाली अनुसार भाडादर घटाइएको हो । यस अनुसार यात्रुवाहक सवारीमा ५.४१ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतको दरले भाडादर घटाइएको छ ।
राति १२ बजेदेखि लागू हुने गरेर सरकारले पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल–मट्टितेलको मूल्यमा प्रतिलिटर २९ रुपैयाँ घटाएको हो ।
घटेको मूल्यअनुसार अब उपभोक्ताले प्रतिलिटर १७९ रुपैयाँमा पेट्रोल र १६३ रुपैयाँमा डिजेल–मट्टितेल पाउँछन् । यसअघि, पेट्रोलको मूल्य प्रतिलिटर १९९ र डिजेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ थियो । जसमध्ये पेट्रोलमा २० रुपैयाँ र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य कटौती गरिएको हो ।
मकवानपुर सदरमुकाम हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो...
काठमाडौं – आफूसँग राष्ट्रिय परिचय पत्र हुनेहरुले साथमा ड्राइभिङ लाइसेन्स...
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...