लीपमोटर बी१० मा अव ८०० भोल्टको अत्याधुनिक प्रविधि, ईभी प्रतिस्पर्धा अझै रोचक बन्ने
काठमाडौँ — विश्व बजारमा विद्युतीय सवारी साधन (ईभी) को प्रतिस्पर्धा...
काठमाडौं– शुक्रबारबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर नलाग्ने भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरोकावाल निकाय तथा यातायात व्यवसायीहरुबीच बसेको बैठकले शुक्रबारबाट काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारी साधनमा लगाउँदै आएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
सार्वजनिक तथा निजी सवारीसाधनमा लगाइएको जोर बिजोर प्रणालीले विशेषगरी सार्वजनिक सवारीमा भीडभाड झनै बढेको निष्कर्ष निस्किएसँगै जोरबिजोर हटाउने सहमति भएको छ ।
त्यसो त शुक्रबाट सबै निजी तथा सार्वजनिक सवारीसाधनले स्वास्थ्य मापदण्ड पालना गरेर सडकमा चल्न पाउने निर्णय भएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...